अमेजनका ४० इन्टरनेट स्याटेलाइट बोकेको अमेरिकी रकेट प्रक्षेपणपछि असफल
अमेरिकाको निजी अन्तरिक्ष प्रक्षेपण कम्पनी युनाइटेड लन्च एलायन्स (यूएलए) को भल्कन रकेट प्रक्षेपण भएको केही समयमै असफल भएको छ। आइतबार फ्लोरिडाबाट प्रक्षेपण गरिएको उक्त रकेटमा अमेजनको इन्टरनेट सेवा ‘अमेजन लियो’...
विस्तृतमा पढ्नुहोस्