कासिबलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा, इतिहास रच्ने दैलोमा नेपाली फाइटर
नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटले न्युजिल्यान्डका काशिब मर्डकलाई पराजित गर्दै रोड टु युएफसी सिजन ५ को ब्यान्टमवेट फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित ओरिएन्टल स्पोर्ट्स सेन्टरमा शुक्रबार सम्पन्न भएको सेमिफाइनल...
विस्तृतमा पढ्नुहोस्